Grade 10 Optional Science (SEE Exam Paper 2078)
Symbol No.... RE-312 (1)
SEE
2078 (2022)
ऐच्छिक द्वितीय विज्ञान
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् ।
समय
: २ घण्टा १५ मिनेट पूर्णाङ्क :७५
समूह 'क' (Group 'A')
१.
तलका
प्रश्नहरूको अति छोटो उत्तर लेख्नुहोस् :
Answer
the following questions in very short: १६x१=१६
(a) पृष्ठ तनाव भनेको के
हो ?
What is surface
tension?
(b) जैविक उर्जा भनेको के हो ?
What is Biofuel?
(c) बरफको लेटेन्ट हिट फ्युजनको मान
3.34 x 105J/kg हुन्छ
। यो भनेको के
हो ?
The latent heat
of the fusion of ice is 3.34 x 105J/kg. What does it mean?
(d) बाइनोकुलरको एउटा प्रयोग लेख्नुहोस्
।
Write a use of
binocular.
(e) चुम्बकत्व भनेको के हो ?
What is
magnetism?
(f) एभोगाड्रोको नियम लेख्नुहोस् ।
State the
Avogadro's law.
(g)Periodic
variation भनेको के हो ?
What is the periodic
variation?
(h)पानीको आयोनिक प्रोडक्टको समीकरण लेख्नुहोस् ।
Write down the
equation of ionic product of water.
(i) न्युक्ल्यिोफाइलस भनेको के हो ?
What are
nucleophiles?
(i) अमाल्गमलाई परिभाषित गर्नुहोस् ।
Define amalgam.
(k) वायोमोलिकुलसको परिभाषा लेख्नुहोस् ।
Define
biomolecules.
(l) स्केलेटल तन्तुको एउटा काम लेख्नुहोस्
।
Give one function
of skeletal tissue.
(m) पेन्क्रियाज ग्रन्थीले निष्कासन गर्ने कुनै दुईओटा हर्मोनको
नाम लेख्नुहोस्
Write two
hormones secreted by the pancreas.
(n) एमोनिकरण भनेको के हो ?
What is meant by
ammonification?
(o) अङ्ग प्रत्यारोपण
भनेको के हो ?
What is organ
transplantation?
(p) रेडियोधर्मी तत्वहरुको अर्धआयुकाल भनेको के हो ?
What is the half-life period of radioactive elements?
RE-312 (2)
समूह 'ख' (Group 'B' )
तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस्ः
Answer the
following questions in short: १३x२=२६
१. सेन्ट्रिपिटल फोर्स र सेन्ट्रिफ्युगल फोर्सबिच कुनै दुई भिन्नता लेख्नुहोस् ।
Write any two differences between centripetal force and centrifugal force.
२. पूर्ण इलाष्टिक र पूर्ण प्लाष्टिक वस्तुहरुबिच कुनै दुई फरक लेख्नुहोस् ।
Write any two differences between perfectly elastic body and perfectly plastic body.
३. नेपाल सरकारले वायोग्याँसको उपयोगितालाई प्रोत्साहित गर्नुका कुनै दुईओटा कारण लेख्नुहोस् ।
Government of Nepal
encourages the uses of bio-gas. Justify it in two points.
४.
1.5 kg बरफको
तापक्रम नबढाई पानीमा बदल्न चाहिने ताप पत्ता लगाउनुहोस्
(latent heat
of ice = 3.34x1055
J/kg)
Calculate the amount
of heat required to change 1.5 kg of ice into water without changing
temperature.
(latent heat of ice =
3.34x105 J / kg)
५.
इलेक्ट्रोभेलेन्ट वण्ड र कोभेलेन्ट
वण्ड विच कुनै दुइओटा
फरक लेख्नुहोस् ।
Write any two
differences between electrovalent bond and covalent bond.
६.
एक
कप कालो कफिको हाइड्रोजन
आयोन कन्सन्ट्रेसन 1.3x10-5
m छ भने त्यसको PH मान
पत्ता लगाउनुहोस्
।
The concentration of
hydrogen ion in a cup of black coffee is 1.3x10-5 m. Find the pH
value of the coffee.
७. इथानलले हाइड्रोजन आयोडाइडसँग प्रतिक्रिया गर्दा के हुन्छ ? रासायनिक प्रतिक्रियासहित वर्णन
गर्नुहोस् ।
What happens when
ethanol reacts with hydrogen iodide? Explain with chemical reaction.
८.
अलमुनियम
र पानीबिचको रासायनिक प्रतिक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
Write a balanced
chemical equation when aluminium reacts with water.
९.
इन्जाइम्सको कुनै दुई महत्व
लेख्नुहोस् ।
Write any two
importance of enzymes.
१०.
X-linked
characteristics र
Y-linked characteristics को
भिन्नता कुनै दुई बुँदामा
लेख्नुहोस् ।
Differentiate between
X-linked characteristics and Y-linked characteristics in two points.
११.
नाइट्रोजनको Biological
fixation का कनै दुई महत्व
उल्लेख गर्नुहोस् ।
Mention any two
importance of biological fixation of nitrogen.
१२.
रगतमा हुने उच्च युरिक
एसिड नियन्त्रण गर्ने कुनै दुई तरिकाहरु
उल्लेख गर्नुहोस् ।
State any two major control measures of high
uric acid in blood.
१३. जीवावशेषका दुईओटा महत्वहरु लेख्नुहोस् ।
Write two importance of fossils.
RE-312 (3)
समूह
'ग' (Group 'C') ७x३=
२१
१.
पृथ्वीको सतहभन्दा 3200 km माथि हुने गुरुत्वाकर्षण
क्षेत्रको तिव्रता पत्ता लगाउनुहोस्। साथै 100 kg पिण्डको त्यही उचाइमा तौल पनि पत्ता
लगाउनुहोस्। [पृथ्वीको अर्धव्यास (R) = 6400 km, पृथ्वीको पिण्ड 6x1024 kg र
G = 6.67 x 10-11 Nm2/kg2]
Find gravitational
field intensity at a height of 3200 km above the earth's surface. Also, find the weight of a
body of mass 100 kg at a given height. [Mass of earth 6x1024 kg,
radius of earth (R) = 6400km, and G = 6.67x10-11 Nm/kg]
२.
अस्पताल र प्रयोगशालामा प्रयोग
गरिने उपकरणले सुक्ष्म जीवको अवास्तविक र विस्तृत आकृति
देखाउने रेखाचित्र कोर्नुहोस् । त्यति सानो
जीवको आकृति कसरी विस्तृत बन्छ
? तपाईले बनाएको रेखाचित्रको सहायताले वर्णन गर्नुहोस् ।
Draw a ray diagram
showing the virtual and highly magnified image of microorganism formed by the
device used in the hospitals and labs. How does it form the magnified image of
such microorganism? Explain with the help of your ray diagram.
३.
2kg पानीमा
बनाइएको 40 g NaCl घोलको मोलालिटी निकाल्नुहोस् ।
Calculate the molality
of a solution prepared from 40 g of NaCl in 2 kg of water.
४.
ओजोनको आणविक संरचना बनाई यसमा हुने
कोर्डिनेट बण्ड बन्ने तरिकाको
वर्णन गर्नुहोस् ।
Draw molecular
structure of ozone and also explain the process of formation of co-ordinate
bond in it.
५.
मुसाको श्वासप्रश्वास प्रणालीको नामाङ्कित चित्र बनाउनुहोस् र मानव श्वासप्रश्वास
प्रणालीसँग मुसाको श्वासप्रश्वास प्रणालीमा के फरक छ?
लेख्नुहोस् ।
Sketch the labelled
diagram of respiratory system of rat and how does it differ with human
respiratory system?
६.
मानिसमा Hemophilia वंशानुगत प्रसार हुने विधिको सचित्र
वर्णन गर्नुहोस् ।
Explain the
transmission of inheritance of Hemophilia in human with suitable diagram.
७. अन्तरिक्षमा स्थापित कृत्रिम भूउपग्रहहरुले हाम्रो दैनिक जीवनलाई के कसरी सजिलो बनाउन सहयोग गरेका छन् ? कुनै तीनओटा बुँदाहरु लेख्नुहोस् ।
How the artificial satellites established in space are supporting in our daily life? Write any three points.
RE-312 (4)
समूह
'घ' (Group 'D') ३x४=१२
१.
दिइएको
चित्रको आधारमा तलका प्रश्नहरुको उत्तर
लेख्नुहोस् ।
Answer the following
questions on the basis of the given figure.
(a) के यो उपकरणलाई D.C. source मा
जडान गर्दा यसले काम गर्ला ? व्याख्या गर्नुहोस् ।
Does it work when it is connected to the
D.C. source? Explain it.
(b) माथिको उपकरणको कार्यलाइ P = Vx I सँग तुलना गर्नुहोस् ।
Compare the function of above device with the relation of P = Vx I.
२.
तालिकामा P, Q, R, S, T र U तत्वको पेरियोडिक
टेबलमा भएको स्थान दखाइएको
छ । तालिकाको अध्ययन गर्नुहोस् र तल दिइएका
प्रश्नहरुको उत्तर दिनुहोस् ।
The following
table shows the position of six elements P, Q, R, S, T, and U in the periodic
table. Study the table and answer the following questions.
Group Period |
1 |
2 |
3 to 12 |
13 |
14 |
15 |
16 |
17 |
18 |
2 |
P |
|
|
|
|
Q |
|
|
R |
3 |
|
S |
|
|
T |
|
|
|
U |
(a) कुन तत्वले कोभ्यालेन्ट
यौगिक मात्र बनाउँछ ?
Which element will
form only covalent compounds?
(b) कुन तत्व संयुजता
2 भएको धातु हो ?
Which element is a
metal with valency 2?
(c)
कुन तत्व संयुजता
3 भएको अधातु हो ?
Which element is a
non-metal with valency 3?
(d) S
र T मध्ये कुन तत्वको परमाणुको
अर्धव्यास ठुलो हुन्छ, किन
?
Out of S and T, which
one has a bigger atomic radius, why?
३.
दिइएको
चित्रको आधारमा तलका प्रश्नहरुको उत्तर
दिनुहोस् ।
Answer the following
questions based on the given figure.
(a) चित्र aर b मा दिइएको
कोष विभाजनको अवस्था पहिचान गर्नुहोस् ।
Identify the phase of
the cell division shown in the figure a and b.
(b) चित्र b मा देखाइएको अवस्थामा
हुने दुई परिवर्तनहरु उल्लेख
गर्नुहोस् ।
Mention any two
changes that take place in the phase of figure b.
(c) यो कोष विभाजन नभइदिएको भए कस्तो परिणाम आउने थियो होला ?
What would be the consequence, if the cell division does not occur?
Comments
Post a Comment